दुर्गा परियार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विपन्नका वेदनाः दुर्गा परियार

  • 21 सेप्टेम्बर 2016

एउटा थोत्रो छाताले वर्षौंदेखि घाम, पानी र जाडो थेग्दै आएका उदयपुरका ६६ वर्षीय बेसहारा दुर्गा परियारको व्यथा विपन्नका वेदनामा।