साझा सवाल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

राम कार्की, लक्ष्मणलाल कर्ण र गोकर्ण बिष्टसँग

  • 26 सेप्टेम्बर 2016

संविधान र सरकारसँग सर्वसाधारणका अपेक्षा के छन्? सूचना तथा संचार मन्त्री, सदभावना पार्टीका सह अध्यक्ष र नेकपा एमालेका सचिवसँगको बहस।