झेलम नदी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सिन्धु जल विवाद

  • 29 सेप्टेम्बर 2016

यही सेप्टेम्बर महिनामा एउटा भारतीय सैनिक अखाडामा उग्रवादीहरुद्वारा गरिएको हमलामा १८ जना भारतीय सैनिकहरुको ज्यान गएपछि भारत र पाकिस्तानबीच बीच तनाव बढेको छ।

भारतले ती उग्रवादीहरु पाकिस्तानी भूभागबाट आएका र पाकिस्तानले उनीहरुलाई संरक्षण दिने गरेको आरोप लगाएको छ।

तर पाकिस्तानले ती आरोपहरुको खण्डन गर्दै आएको छ।

पाकिस्तानसंग तनाव बढ्दै जाँदा भारतले सिन्धु नदी संझौता पुनरावलोकन गर्न सकिने संकेत दिएको छ। तर त्यो कति संभव छ?

बीबीसी रिपोर्ट (भिडियो)

(फाइल फोटो: झेलम नदी)

सम्बन्धित सामग्री