अलेप्पोमा भीषण बमबारी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अलेप्पोमा भीषण बमबारी

  • 4 अक्टोबर 2016

कुनै बेला सिरियाको एक प्रमुख औद्योगिक तथा वित्तीय केन्द्रको रुपमा रहेको अलेप्पो शहर रुस एवम् सिरियाली सरकारको हवाइ हमलाबाट ध्वस्त बनेको छ।

अस्पतालहरुमा पनि बारंबार हमला गरिएको छ।

पिउने पानी र खाने कुराको अत्यन्तै अभाव छ।

केटाकेटी सहित सैयौंको ज्यान गैसकेको छ।

उक्त शहरमा त्रासमा बाँचीरहेका सर्वसाधारणको जीवनबारे बीबीसी रिपोर्ट (ग्राफिक्स)