लिभर सिरोसिस’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कलेजो रोगबारे चिन्ता

  • 5 अक्टोबर 2016

वातावरण प्रदूषण‚ खानपान तथा जाँडरक्सीको जथाभावी सेवनले कलेजो सम्वन्धी जटिल रोग ‘लिभर सिरोसिस’ नेपालमा पनि बढ्दो रुपमा देखिएको चिकित्सकहरुले बताएका छन्।