gyanendra
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'निषेधले विद्रोह निम्तन सक्छ'

  • 20 अक्टोबर 2016

काठमाण्डूमा बिहीबार सुरु 'अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन'लाई सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले प्रमुख दलहरुप्रति लक्षित गर्दै निषेधको राजनीति भइरहे विद्रोह निम्तने बताएका छन्।