अर्गानिक खेती
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कैलालीमा अर्गानिक खेती

  • 21 अक्टोबर 2016

रसायनिक मलका कारण खेतवारीको उर्वरा शक्ति ह्रास हुँदै गएको र मानव जीवनमा समेत नकारात्मक असर परेको भन्दै कैलालीका महिलाहरूले गार्इ गोरूको मलमूत्र संकलन र प्रयोगको अभियान थालेका छन्। एक रिपोर्ट