कालिकोटवासीको स्वास्थ्यस्थिति
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कालिकोटवासीको स्वास्थ्यस्थिति

  • 26 अक्टोबर 2016

मध्यपश्चिम नेपालको विकट जिल्ला कालिकोटका स्थानीय वासिन्दाहरुको सरदर आयु अरू नेपालीको भन्दा २२ वर्ष कम छ । किन? साझा सवालको विशेष रिपोर्ट