dhurmus_suntali
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सिताराम कट्टेल र कुन्जना घिमिरेसंग

  • 26 अक्टोबर 2016

भूकम्प पीडितहरुकालागि सिन्धुपाल्चोकको गिरान्चौरमा बस्ती निर्माण गर्दाको अनुभवबारे लोकप्रिय हास्य कलाकार जोडी धुर्मुस-सुन्तलीसंगको कुराकानी।