नेपाली सेनाले सर्वोच्च शिखर सगरमाथा नजिकै रहेको इम्जा तालको पानी घटाउने काम पुरा गरेको छ।
वैज्ञानिकहरुले विश्वव्यापी तापमान वृद्धिका कारण हिमतालहरु चाँडोचाँडो पग्लिरहेका र तालहरु चाँडै भरिँदै गएका जनाएका छन्।
तल्लो भूभागमा बसोबास गर्ने समुदायहरुलाई जोगाउन पनि तालको पानी घटाउने काम निकै महत्वपूर्ण मानिएको छ।
बीबीसी रिपोर्ट (भिडियो)
(भिडियो सौजन्य: जल तथा मौसम विज्ञान विभाग/नेपाल सरकार)