इम्जा ताल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

घटाइयो इम्जाको सतह

  • 31 अक्टोबर 2016

नेपाली सेनाले सर्वोच्च शिखर सगरमाथा नजिकै रहेको इम्जा तालको पानी घटाउने काम पुरा गरेको छ।

वैज्ञानिकहरुले विश्वव्यापी तापमान वृद्धिका कारण हिमतालहरु चाँडोचाँडो पग्लिरहेका र तालहरु चाँडै भरिँदै गएका जनाएका छन्।

तल्लो भूभागमा बसोबास गर्ने समुदायहरुलाई जोगाउन पनि तालको पानी घटाउने काम निकै महत्वपूर्ण मानिएको छ।

बीबीसी रिपोर्ट (भिडियो)

(भिडियो सौजन्य: जल तथा मौसम विज्ञान विभाग/नेपाल सरकार)

सम्बन्धित सामग्री