nepal sandarbha
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्रकाशशरण महतसंग

  • 3 नोभेम्बर 2016

'काठमाण्डूमा भारतीय राष्ट्रपतिको भ्रमण, कर्णालीमा किन बिदा?' भारतीय राष्ट्रपतिको नेपाल भ्रमण पारेर दिइएको सार्वजनिक बिदा र ठप्पप्राय: सवारी आवागमनबारे परराष्ट्रमन्त्री प्रकाशशरण महतसंग बहस।