इजरेलमा सेवा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

इजरेलमा सेवा

  • 5 नोभेम्बर 2016

वैदेशिक रोजगारीका हिसाबले एउटा सुरक्षित गन्तव्य मानिने इजरेलमा नेपाली महिलाहरुले बुढाबुढीको सेवा गरेर नाम र दाम दुवै कमाइरहेका छन्। एक रिपोर्ट

(फोटो: एक इजरेली महिलाको स्याहारमा खटिएकी पोखराकी जिनिता गुरुङ)