साझा सवाल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जनार्दन शर्मा र अग्नि खरेलसंग

  • 14 नोभेम्बर 2016

माओवादी-काँग्रेस गठवन्धन सरकारको सय दिन कस्तो रह्यो? लोडशेडिङ,संपत्ति विवरण, भारतीय राष्ट्रपतिको भ्रमण,अंगीकृत नागरिक लगायतका विषयमा उर्जा मन्त्री जनार्दन शर्मा र एमाले नेता अग्नि खरेलसँग सहभागीहरुको बहस।