तुलसा र छोरी सावित्रा विके
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विपन्नका वेदना: तुलसा/सावित्रा विके

  • 15 नोभेम्बर 2016

क्यान्सरले शरीर र सबै सम्पत्ति सिध्याउँदै लगेपछि खाने, बस्ने र बाँच्ने विकल्प साँघुरिँदै गएकी तुलसा र उनी छोरी सावित्रा विकेको व्यथा।