ट्रम्प
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

किन गलत भए अमेरिकी मिडिया?

  • 16 नोभेम्बर 2016

डोनल्ड ट्रम्पको जीतबाट अमेरिकी सन्चार माध्यमहरुको प्रतिष्ठा धमिलिएको छ।

तिनीहरुले जनमत सर्वेक्षण र अन्य प्रमाणहरु संकलन गरी ट्रम्पले जित्दैनन् वा जित्न सक्दैनन् भन्ने भविष्यवाणी गरेका थिए।

त्यसो भए किन गलत भए अमेरिकी मिडिया? बीबीसी रिपोर्ट (भिडियो)

सम्बन्धित सामग्री