nayanepal
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लक्ष्मणलाल कर्ण र लालबाबु यादवसँग

  • 20 नोभेम्बर 2016

अंगीकृत नागरिकलाई देशको प्रमुख संवैधानिक पदको बाटो खोल्नु ठीक कि बेठीक? सदभावना पार्टीका सहध्यक्ष लक्ष्मणलाल कर्ण र एमालेको कोटामा सरकारद्वारा मनोनित सांसद लालबाबु यादवबीच बहस।