बुनाइबाट आत्मनिर्भर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बुनाइबाट आत्मनिर्भर

  • 23 नोभेम्बर 2016

फूर्सदको समयमा आफूले जानेको बुनाईको सिप प्रयोग गरी विभिन्न सामग्री उत्पादन गरी दोलखाका कतिपय महिलाहरु घरमै बसी बसी राम्रो आम्दानी गरिरहेका छन्।