सुशीलाका संघर्ष
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सुशीलाका संघर्ष

  • 24 नोभेम्बर 2016

बीबीसीको ‘हण्ड्रेड विमिन’ अर्थात् ‘सय महिला’ श्रृंखलाका लागि बीबीसी नेपाली सेवाले नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीसँग गरेको कुराकानीमा आधारित भिडियो रिपोर्ट।