१७० वर्ष अघिको काठमाण्डू
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

१७० वर्ष अघिको काठमाण्डू

  • 2 डिसेम्बर 2016

राजमानसिंह चित्रकारले झण्डै १७० वर्ष अघि बनाएका काठमाण्डू उपत्यकाका पेन्सिल स्केचका प्रतिकृतिहरु बौद्धस्थित तारागाउँ संग्रहालयमा अहिले देख्न सकिन्छ।