सभामुख ओनसरी घर्तीसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सभामुख ओनसरी घर्तीसँग

  • 8 डिसेम्बर 2016

पुरुषले निर्वाह गर्दै आएको सभामुखको भूमिकामा महिला रहँदा के फरक परेको छ? बीबीसीको ‘हन्ड्रेड विमिन’ अर्थात एक सय महिला श्रृंखला अन्तर्गत सभामुख ओनसरी घर्तीसँग गरिएको विशेष कुराकानी।