जयदेव जोशी, भूषण तुलाधर, डा.सृजना बस्नेत र डा.अर्जुन कार्कीसंग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जयदेव जोशी, भूषण तुलाधर, डा.सृजना बस्नेत र डा.अर्जुन कार्कीसंग

  • 28 डिसेम्बर 2016

वायु प्रदूषण र त्यसले मानव स्वास्थ्यमा पार्ने असरबारे वातावरण तथा जनसंख्या मन्त्री जयदेव जोशी, वातावरणविद् भूषण तुलाधर, चिकित्सकहरु डा.सृजना बस्नेत र डा.अर्जुन कार्कीसंग गरिएको कुराकानी।