सबलभन्दा अब्बल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सबलभन्दा अब्बल

  • 4 जनवरी 2017

मेहनत र लगनले अपाङ्गता भएका व्यक्तिलाई पनि अन्य सामान्य व्यक्तिभन्दा बढी सफलता दिलाउन सक्छ भन्ने उदाहरण बनेका छन् बाग्लुङ सिमलपाटाका प्रेम केसी। दुई दशक यता आँखा नदेख्ने र एकापट्टीको कान नसुन्ने समस्याबाट गुज्रिरहेका उनले फर्निचर व्यवसायबाट नाम र दाम दुवै कमाएका छन्।