बाँग्लादेशमा पारपाचुके
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बाँग्लादेशमा पारपाचुके

  • 16 जनवरी 2017

मुसलमान बहुल परम्परागत बाँग्लादेशी समाजमा महिलाले पारपाचुके पाउन निकै गाह्रो थियो। तर अहिले त्यो स्थिति बदलिएको छ। बीबीसी रिपोर्ट (भिडियो)