भकारीबाट भरथेग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भकारीबाट भरथेग

  • 18 जनवरी 2017

अन्न संकलन गरी बाँड्ने 'भकारी' सञ्चालन गरेर बाराको एक दलित बस्तीका युवाले छाक टार्नै समस्या हुने विपन्नहरुलाई सहयोग गरिरहेका छन्।