चलचित्र क्षेत्रको अवस्था
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चलचित्र क्षेत्रका आर्थिक समस्याहरु

  • 18 जनवरी 2017

वर्षेनी नेपालमा करीब १० प्रतिशत चलचित्रले मात्रै आफ्नो लगानी उठाइरहेको चलचित्र निर्माताहरुले बताएका छन्। भिन्न धारका चलचित्रको आगमनले नेपाली चलचित्रमा परिवर्तन देखिएको छ तर व्यवसायिक रुपमा भने अधिकांश चलचित्रले संघर्ष नै गरिरहेको जानकारहरु बताउँछन्।