द गाम्बियामा सत्ता परिवर्तन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

द गाम्बियामा सत्ता परिवर्तन

  • 23 जनवरी 2017

द गाम्बियाका भूतपूर्व राष्ट्रपति याहया जाम्मेले मुलुक छाडेपछि त्यहाँ विना कुनै रक्तपात सत्ता हस्तान्तरण हुने अपेक्षा गरिएको छ। बीबीसी रिपोर्ट (भिडियो)