खेलौनामा मन्दविष
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बालबालिकाको खेलौनामा मन्दविष

  • 24 जनवरी 2017

कलिला बालबालिकाले प्रयोग गर्ने खेलौना तथा शैक्षिक सामाग्रीमा हानिकारक रासयनिक पदार्थ मिसिएको भन्दै सरकारले त्यसमाथि कडाइ गर्न नयाँ मापदण्ड लागू गर्ने भएको छ।