'व्यापारमय' क्यान इन्फोटेक
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'व्यापारमय' क्यान इन्फोटेक

  • 31 जनवरी 2017

हाल राजधानीमा जारी २३ औं क्यान इन्फोटेक प्रदर्शनी यो वर्ष पनि विगतमा जस्तै केवल व्यापारिक प्रयोजनले मात्रै सञ्चालन गरिएको भन्दै उपभोक्ताहरुले गुनासो गरेका छन्।