फुटबल गतिविधि व्यवस्थापनमा कमी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

फुटबल गतिविधि व्यवस्थापनमा कमी

  • 5 फेब्रुअरी 2017

जाडो याममा जिल्लाहरुमा लगातार जसो हुने फुटबल प्रतियोगिताले फुटबल गतिविधि बढ्ने भएपनि त्यसलाई व्यवस्थित गर्न नसक्दा खेलाडी र क्लबहरु लाभान्वित हुन नसकेको कतिपय क्लबका पदाधिकारीहरुले बताएका छन्।