व्यवहारिक तरिकाले विज्ञान पढाउने प्रयास
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

व्यवहारिक तरिकाले विज्ञान पढाउने प्रयास

  • 7 फेब्रुअरी 2017

सरकारी विद्यालयको प्राथमिक तहका वालबालिकालाई विज्ञान विषयको पाठ्यक्रम व्यावहारिक रुपमा बुझाउने प्रयास अघि बढाइनुपर्ने अभियानकर्ताहरुले जोड दिएका छन्।