घट्दो प्रजनन् दरप्रति चिन्ता
घट्दो प्रजनन् दरप्रति चिन्ता
नेपालमा तीव्र रुपमा घट्दै गएको देखिएको प्रजननदर अर्थात् बच्चा जन्मने दर हालकै अवस्थामा कायमै रहे केही दशकपछि युवा जनशक्तिको अभाव खट्कन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्।