केन्यासँग भिड्ने तयारी
केन्यासँग भिड्ने तयारी
यसै महिनाको अन्त्यमा काठमान्डूमा केन्याविरुद्ध हुन लागेको विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टोली शुक्रबार भारत उडेको छ।