कुलतविरुद्ध जुम्लाका महिलाको अभियान
कुलतविरुद्ध जुम्लाका महिलाको अभियान
जुम्लाका कतिपय महिलाहरुले मदिरा पिउने तथा तास खेल्ने कुलतविरुद्ध चलाएको अभियानका कारण गाउँहरुमा झैझगडामा कमी आएको स्थानीयबासिन्दाहरुले बताएका छन्।