नेपालका नदीमा जोखिमपूर्ण धातु

उच्च हिमाली तथा पहाडी भूभागमा रहेका तलाउ तथा नदीहरुमा क्यान्सर गराउन सक्ने धातु मर्करी सामान्यभन्दा धेरै परिमाणमा पाइनुले त्यसले तल्लो तटमा बसेका मानिसहरुको समेत स्वास्थ्यमा जोखिम बढ्दै गएको अनुसन्धानकर्ताहरुले बताएका छन्।