फालिएका वस्तुबाट कलाकृति
फालिएका वस्तुबाट कलाकृति
रुखका जरा हुन् वा प्लाटिक बोतल या कपडा र तारका टुक्रा, यस्ता फालिएका वस्तुलाई सुन्दर कलाकृतिको स्वरुप दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्-- पोखराका मीनबहादुर रानामगरले। उनकै कथा यसपटकको 'विकल्पको बाटो'मा।