काबुलमा भयानक हमला

अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक नियोगहरु रहेको क्षेत्रमा एउटा आत्मघाती कार बम विस्फोट गराइँदा कम्तीमा ८० जना मारिएका छन्।