'नेपाली कामदारको मृत्युदर घटाउन पूर्वसावधानी अत्यावश्यक'

मलेसियामा बर्सेनि करिब ४ सय नेपाली कामदारको मृत्यु हुने गरेपछि त्यसबारे बुझ्न त्यहाँ पुगेको उच्चसरकारी टोलीका सदस्य डा.केदार बरालसँग कामदार मृत्युको कारणबारे गरिएको कुराकानी।