स्वेच्छिक मृत्युवरणका लागि संघर्ष

क्यानडाले सन् २०१६ मा कसैको सहयोगमा आत्महत्या गर्न पाइने कानून त बनायो तर कडा शर्तसहित। त्यसमा मानसिक रोग मात्र भएकालाई समेटिएको छैन।