कोलम्बियामा तीन पुरुषबीचको बिहे

कोलम्बियाका यी पुरुषहरु भन्छन्, “कतिपयले हामीलाई स्वीकार्दैनन्, तर जब चिन्छन् उनीहरुले बुझ्छन् कि हामी पनि अर्को एउटा परिवार त हौँ।”