स्थानीय तहमा खर्च गर्न धनराशि जुटाउने कसरी?

स्थानीय तहमा खर्च गर्न धनराशि जुटाउने कसरी?

स्थानीय तहमा शिक्षा, स्वास्थ्य, सडक लगायत विकास खर्च गर्न आवश्यक धनराशि जुट्छ चाहिँ कसरी? नेपाली कांग्रेसका सांसद रीता शाही, नेपालगंज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष युवराज खतिवडासँगको बहस।