कर्णालीमा स्वास्थ्यकर्मी तयार पार्ने शिक्षालय

कर्णालीमा स्वास्थ्यकर्मी तयार पार्ने शिक्षालय

कर्णालीको विकट जिल्ला जुम्लामा साढे तीन दशक जति अघि स्थापना भएको प्राविधिक शिक्षालयले अहिलेसम्म सयौं स्वास्थ्यकर्मी तयार पारेको छ।