पूर्व आइएस लडाकुकी श्रीमतीको विष्मात्
पूर्व आइएस लडाकुकी श्रीमतीको विष्मात्
आफ्नो नाम इमान बताउने एकजना भूतपूर्व इस्लामिक स्टेट लडाकुकी श्रीमतीले रक्का शहरको स्थिति नरकको जस्तो रहेको बताएकी छिन्।
ट्युनिसिया छाडेर त्यहाँ जाने आफ्नो निर्णय गलत भएको पनि उनले बताइन्।
हाल कुर्द लडाकुहरुको नियन्त्रणमा रहेकी इमानसंग बीबीसी संवाददाता शैमा खलिलले कुराकानी गरेकी थिइन्।
बीबीसी रिपोर्ट (भिडियो)