लोकराज बराल र महेश मास्केसँग

भारत र चीनबीचको चर्कंदो तनावबाट नेपाल किन चिन्तित हुनुपर्छ? आफ्ना दुई छिमेकीबीच झगडा चलिरहँदा नेपालको विदेश नीति कस्तो हुनुपर्छ? भारतका लागि पूर्व राजदूत लोकराज बराल र चीनका लागि पूर्व राजदूत महेश मास्केबीचको बहस।