सुधारिएको सामुदायिक विद्यालय
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पाल्पाको एक विद्यालयमा व्यापक सुधार कसरी सम्भव भयो?

  • 6 सेप्टेम्बर 2017

अर्को विद्यालयमा गाभिएर अस्तित्व नै संकटमा पर्ने अवस्थामा पुगेको पश्चिम पहाडको पाल्पाको भुसलडाँडा माध्यमिक विद्यालमा व्यापक सुधार कसरी सम्भव भयो?