सबैभन्दा धेरै पढिएका साताका सात समाचार

  • 8 सेप्टेम्बर 2017

सबैभन्दा धेरै पढिएका साताका सात समाचार

कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम?

उत्तर कोरियाले आइतबार भूमिगत विष्फोट गराएको हाइड्रोजन बम निकै शक्तिशाली मानिएको छ।

http://www.bbc.com/nepali/news-41140731

म्यानमारबाट किन भाग्दैछन् हिन्दु?

म्यानमारमा जारी हिंसाका कारण करिब पाँच सय रोहिंज्या हिन्दु पनि घर छाड्न बाध्य भएका छन्। जसमा ठूलो संख्या महिला र बालबालिकाको छ।

http://www.bbc.com/nepali/news-41141713

दक्षिण कोरियाद्वारा 'लाइभ-फायर' अभ्यास

दक्षिण कोरियाले उत्तर कोरियाको परमाणु अस्त्र क्षेत्रमा आक्रमण गरेको प्रतीत हुने गरी 'मिसाइल ड्रिल' अर्थात् क्षेप्यास्त्र अभ्यास गरेको छ।

http://www.bbc.com/nepali/news-41145596

'मुसाले बाढी निम्त्यायो'

भारतको बिहार राज्यका एक जना मन्त्रीले हालै देशमा आएका बाढीका लागि मुसा जिम्मेवार रहेको बताएका छन्।

http://www.bbc.com/nepali/news-41134722

मेक्सिकोमा शक्तिशाली भूकम्प

दक्षिणी मेक्सिकोमा आठ म्याग्निच्युड शक्तिशाली भूकम्प गएको विवरण प्राप्त भएका छन्।

http://www.bbc.com/nepali/news-41197219

'उत्तर कोरियाले युद्धका लागि ललकार्‍यो'

उत्तर कोरियाले शक्तिशाली परमाणु बम परीक्षण गरेपछि बसेको सुरक्षा परिषद्को आकस्मिक बैठक उक्त विषयलाई लिएर अमेरिका र चीनबीच रहेको दुरी कम गर्न विफल भएको छ।

http://www.bbc.com/nepali/news-41157439

जीका भाइरसबाट मस्तिष्कको क्यान्सर उपचार

अमेरिकाका अनुसन्धानकर्ताहरुले भ्रूणको मस्तिष्कमा आक्रमण गरेर माइक्रोसेफालीग्रस्त शिशु बनाइदिने जीका भाइरस मान्छेहरुमा हुने मस्तिष्क क्यान्सर उपचार गर्न प्रयोग गर्न सकिने बताएका छन्।

http://www.bbc.com/nepali/news-41170085