कसले जलाउँदैछन् रोहिंज्या बस्ती?

रोहिंज्याहरु भन्छन् म्यानमारको सेनाले उनीहरु विरुद्ध निर्दयी अभियान चलाएको छ। म्यानमार सरकार भन्छ उसको सेनाले रोहिंज्या आतंकवादी विरुद्ध लडिरहेको छ।