भाग्दा साथमा के थियो?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भाग्दा साथमा के थियो?

  • 13 सेप्टेम्बर 2017

लाखौं रोहिंज्या आफ्ना साथमा थोरैभन्दा थोरै सामान लिएर बाँग्लादेश भागेका छन्। हतारहतार ज्यान जोगाएर भाग्नुपर्दा उनीहरुले आफ्ना साथमा के लग्न भ्याए होलान्?