जसले घाइते सर्पको उपचार गर्छन्
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जसले घाइते सर्पको उपचार गर्छन्

  • 15 सेप्टेम्बर 2017

हेर्नुहोस् पोखराका महेन्द्र कतिलालाई जसले घाइते सर्पका उपचारमात्रै गर्दैनन् अशक्त सर्पलाई आफ्नै मुखको सहाराबाट आहारा खुवाउँछन्।

धेरै मानिसलाई सर्पको नाम सुन्ने वित्तिकै डर लाग्छ। तर सानै देखि सर्पलाई मन पराउने पोखराका महेन्द्र कतिला ती जीवको उद्धार र उपचारमा खटिएका छन्।