पश्चिम नेपालको धमारी नाचगान

दुई समूह बनाएर परम्परागत गीतको दोहोरी खेलिने धमारीमा विभिन्न देवी-देवताका गाथा संग्रहित रहन्छन्। शास्त्रीय संगीतको ताल धमारमा आधारित मानिने धमारी विधाको नाच त्यसको विशेषता हो।